लङ्गडाउनु

Romanized: langgadaaunu, langgadaunu, langadaaunu, langadaunu

लँगडाउनु; खोच्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लङ्गडो+आउ+नु]

1
लँगडाउनु; खोच्याउनु।

सम्बन्धित शब्दहरू