लङ्घित

Romanized: langghita, langghit, langhit, langhita

लङ्घन गरिएको; नाघिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लङ्घन गरिएको; नाघिएको।
२.
पालन गरिएको; उल्लङ्घनीय; उपेक्षित।

सम्बन्धित शब्दहरू