छात्र सङ्घ
Romanized: chhaatra sanggha, chhaatra sanggh, chhatra sanggha, chhatra sanggh
छात्रहरूको हक र हितका निम्ति गठित संस्था; छात्रछात्राहरूको सङ्घ; विद्यार्थी सङ्गठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छात्रहरूको हक र हितका निम्ति गठित संस्था; छात्रछात्राहरूको सङ्घ; विद्यार्थी सङ्गठन।