मैत्रीसङ्घ
Romanized: maitrisanggha, maitrisanggh, maitreesanggha, maitrishanggha
दुई देशका बिच आपसी सहयोग तथा घनिष्ठता बढाउने उद्देश्यले स्थापित गरिने सङ्घ (जस्तो- नेपालभारत मैत्रीसङ्घ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई देशका बिच आपसी सहयोग तथा घनिष्ठता बढाउने उद्देश्यले स्थापित गरिने सङ्घ (जस्तो- नेपालभारत मैत्रीसङ्घ, नेपाल- चीन मैत्रीसङ्घ आदि)।