लच्या
Romanized: lachyaa, lachya, lachy, lacy
चिटचिट लाग्ने; लेसिएको, टाँसिने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
चिटचिट लाग्ने; लेसिएको, टाँसिने खालको।