लच्याक्क

Romanized: lachyaakka, lachyaakk, lachyakka, lachyakk

अलि ठुलो बेगले लच्किने गरी; लचक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल लच्याक्+क]

1
अलि ठुलो बेगले लच्किने गरी; लचक्क।

सम्बन्धित शब्दहरू