ल्याच्याक्क

Romanized: lyaachyaakka, lyaachyaakk, lyaachyakka, lyachyaakka

ल्याच्च हुने वस्तुमा एक्कासि कुल्चेर, थिचेर वा चिप्लेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ल्याच्चाक]

1
ल्याच्च हुने वस्तुमा एक्कासि कुल्चेर, थिचेर वा चिप्लेर।

सम्बन्धित शब्दहरू