लज्जाहीनता
Romanized: lajjaahinataa, lajjaahinata, lajjahinataa, lajjaahinat
सरम वा लाज नभएको अवस्था; लजालुपनको अभाव; निर्लज्जता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरम वा लाज नभएको अवस्था; लजालुपनको अभाव; निर्लज्जता।