लटमुखा
Romanized: latamukhaa, latamukh, latamukha
मौकामा बोल्न वा मनका कुरा प्रकट गर्न नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लाटो+मुख+आ]
1
मौकामा बोल्न वा मनका कुरा प्रकट गर्न नसक्ने।