लटरपटर
Romanized: latarapatar, latarapatara
गडबडी; गोलमाल; लटनपटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ लटपट]
१.
गडबडी; गोलमाल; लटनपटन।
२.
छ्यासमिस; घुलमिल; लसपस।