लटरम्म
Romanized: lataramm, lataramma
फलफूलले बोटबिरुवा नै ढाक्ने गरी; फल वा फूल झुप्पैझुप्पा भएर; भरेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लटरम्+म]
1
फलफूलले बोटबिरुवा नै ढाक्ने गरी; फल वा फूल झुप्पैझुप्पा भएर; भरेली।