लटरी

Romanized: lataree, latarii, latari

नगद वा कुनै चिजको पुरस्कारप्राप्तिका लागि गोला झिकेर वा अन्य युक्ति अँगालेर खेलिने मौकाबाजीको खेल; चिट्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
नगद वा कुनै चिजको पुरस्कारप्राप्तिका लागि गोला झिकेर वा अन्य युक्ति अँगालेर खेलिने मौकाबाजीको खेल; चिट्ठा।

सम्बन्धित शब्दहरू