लटाउनु
Romanized: lataaunu, lataunu
चुना र सुर्ती एक हातमा राखेर अर्को हातको बुढीऔँलाले माड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
चुना र सुर्ती एक हातमा राखेर अर्को हातको बुढीऔँलाले माड्नु।