लट्टेपड्काइ

Romanized: lattepadkaai, lattepadkai

लट्टेका दाना भुट्दा पड्के कैं छिटोसँग बोल्ने वा पढ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लट्टे+पड्काइ]

1
लट्टेका दाना भुट्दा पड्के कैं छिटोसँग बोल्ने वा पढ्ने काम।

सम्बन्धित शब्दहरू