लट्ट्‌याउनु

Romanized: lattyaaunu, lattyaunu

लट्टा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
लट्टा पार्नु।
२.
धेरै वस्तुहरूलाई जोल्ट्याएर वा टाँसेर एउटै बनाउनु।

सम्बन्धित शब्दहरू