लट्काउनु
Romanized: latkaaunu, latkaunu
काम-कुरो नसिद्ध्याई अलमल्याइराख्नु; रोकिरहनु; टाँग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
काम-कुरो नसिद्ध्याई अलमल्याइराख्नु; रोकिरहनु; टाँग्नु।
२.
लट्कन लाउनु, लट्कने पार्नु।