लट्याङपट्याङ
Romanized: latyaangapatyaanga, latyaangapatyaang, latyaangapatyanga, latyangapatyaanga
लापरबाहीका साथ काम टार्ने हिसाबले; लऱ्याङलुरुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [√लटपट]
१.
लापरबाहीका साथ काम टार्ने हिसाबले; लऱ्याङलुरुङ।
२.
नियमविधि आदि नपुऱ्याएर; आतेपाते।
३.
कामचलाउका छाँटले पोत्ने वा लिप्ने गरी; लतपत।
४.
हरहिसाबमा अलमल्याउने गरी; लन्ठ्याङलुन्ठुङ।