लडाइ
Romanized: ladaai, ladai
लड्ने भाव, क्रिया वा प्रक्रिया। [लडाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ लड् (+आइ)]
१.
लड्ने भाव, क्रिया वा प्रक्रिया। [लडाउ+आइ]
२.
लडाउने भाव वा क्रिया-प्रक्रिया।