लडी
Romanized: ladee, ladii, ladi
झुप्पो; गुच्छो; लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झुप्पो; गुच्छो; लहर।
२.
न्वारानपछि बच्चाको स्वास्थ्य ठिक राख्न घाँटीमा बाँधिने ज्वानो, लसुन, बोझो आदि राखेर सिलाइएको कपडाको काँठो।
३.
माला।