लतपताउनु

Romanized: latapataaunu, latapataunu

हडबडमा पोतिनु; लतपतिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [लतपत+आउ+नु]

१.
हडबडमा पोतिनु; लतपतिनु।
२.
दाग वा धब्बा लगाउनु; पोत्नु; थोपर्नु।

सम्बन्धित शब्दहरू