लतपते
Romanized: latapate
लतपत गर्ने; गिलो वस्तु टाँसिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लतपत गर्ने; गिलो वस्तु टाँसिने।
२.
हतपत गर्ने; दाग लागेको; लतपतिएको।