लतपत

Romanized: latapat, latapata

बेढङ्गसित जथाभाबी पोत्ने वा पोतिने गरी; गिलो वा लेसाइलो पदार्थ यताउति लाग्ने, टाँसिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [लत्त+पोत्]

1
बेढङ्गसित जथाभाबी पोत्ने वा पोतिने गरी; गिलो वा लेसाइलो पदार्थ यताउति लाग्ने, टाँसिने किसिमले।

सम्बन्धित शब्दहरू