लतपतिनु
Romanized: latapatinu
लतपत भई पोतिनु वा लिपिनु; लेपिनु; घसारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
लतपत भई पोतिनु वा लिपिनु; लेपिनु; घसारिनु।