लतरी
Romanized: lataree, latarii, latari
केराउसँगै रोपिने तथा रविबालीमा हुने एक जातको दलहन, खेसरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी लतर]
1
केराउसँगै रोपिने तथा रविबालीमा हुने एक जातको दलहन, खेसरी।