लता
Romanized: lataa, lat, lata
रुख, थाँक्रो आदिमा चढ्ने वा जमिनमा फैलिने कमलो बालो; लहरो; बल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रुख, थाँक्रो आदिमा चढ्ने वा जमिनमा फैलिने कमलो बालो; लहरो; बल्ली।
२.
शाखा।
३.
सुकुमार स्त्री।
४.
मोतीको लुङ।