लताहा

Romanized: lataahaa, lataaha, latahaa, lataah

लात्ती हान्ने स्वभावको; दुर्द्ध (घोडा, भैंसी, गाई इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [लात+आहा]

1
लात्ती हान्ने स्वभावको; दुर्द्ध (घोडा, भैंसी, गाई इ.)।

सम्बन्धित शब्दहरू