सुताहा
Romanized: sutaahaa, sutaaha, sutahaa, sutaah
धेरै समय सुत्ने; धेरै सुत्ने बानी भएको; सुतुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सुत्+आहा]
1
धेरै समय सुत्ने; धेरै सुत्ने बानी भएको; सुतुवा।