सताहा
Romanized: sataahaa, sataaha, satahaa, sataah
सात दिनसम्म पर्ने झरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सात दिनसम्म पर्ने झरी।
२.
अत्याचारी वा दमनकारी; स्त्री. सताही।