सुता

Romanized: sutaa, sut, shutaa, shuta

छोरी; पुत्री; स्त्रीसन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छोरी; पुत्री; स्त्रीसन्तान।
२.
प्रायः तराईका स्त्रीजातिले लगाउने एक प्रकारको गहना।

सम्बन्धित शब्दहरू