सुतारी

Romanized: sutaari, shutaari, sutaaree, shutari

आगामा रातो हुन्जेल तताएर मुरलीको प्वाल वा काठ आदि छेड्ने बिँड भएको फलामको सुइरो; आरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

१.
आगामा रातो हुन्जेल तताएर मुरलीको प्वाल वा काठ आदि छेड्ने बिँड भएको फलामको सुइरो; आरो।
२.
सुतरी।

सम्बन्धित शब्दहरू