सुताइ
Romanized: sutaai, shutaai, shutai, sutai
सुत्ने भाव, क्रिया वा प्रक्रिया। [सुताउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ सुत् (+आइ)]
१.
सुत्ने भाव, क्रिया वा प्रक्रिया। [सुताउ+आइ]
२.
सुताउने भाव, क्रिया वा प्रक्रिया।