सुत

Romanized: sut, shuta, shut, suta

सुत (sut) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सुत

(विशेषण [संस्कृत])
१..
रसाएर निस्केको; चुहेको।
२..
बगेको; प्रवाहित।

सुत(१)

(नाम [संस्कृत])
१..
छोरो; पुत्र; पुरुषसन्तान।
२..
सुत्केरी हुनुभन्दा पहिले स्त्रीको योनिबाट निस्कने तरल पदार्थ; सेप।
३..
गाईबस्तुको जननेन्द्रिय; योनि।

सुत(२)

(नाम [प्राकृत सुत्त > संस्कृत सूत्र])
१..
रुवो, रेसम, ऊन आदिको मसिनु डोरो; धागो।
२..
घरका गारामा भित्रपट्टि दलिनहरू अड्याउन लगाइने लामो काठ।

सम्बन्धित शब्दहरू