सुतसुत

Romanized: sutasut, shutasuta, sutashuta, shutasut

कुनै कुरा सजिलो गरी लगातार पस्दा, निस्कँदा, निल्दाको किसिमले; सुटसुट; फुतफुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व सुत]

1
कुनै कुरा सजिलो गरी लगातार पस्दा, निस्कँदा, निल्दाको किसिमले; सुटसुट; फुतफुत।

सम्बन्धित शब्दहरू