प्रसुत
Romanized: prasut, prashuta, prashut, prasuta
प्रस्रवका रूपमा आएको; चुहेको; रसाएको; टप्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रस्रवका रूपमा आएको; चुहेको; रसाएको; टप्किएको।
२.
झरेको; बगेको।