सुताल्नु

Romanized: sutaalnu, shutaalnu, shutalnu, sutalnu

अल्झिएको धागो सुल्झाउनु; अल्झिएको धागो फुकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सुताल्+नु]

1
अल्झिएको धागो सुल्झाउनु; अल्झिएको धागो फुकाउनु।

सम्बन्धित शब्दहरू