पताल्नु
Romanized: pataalnu, patalnu
पातालमा पसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
पातालमा पसाउनु।
२.
भुईँभित्र गाड्नु।