सुताउनु

Romanized: sutaaunu, shutaaunu, shutaunu, sutaunu

सुत्न लाउनु; निद्रामा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
सुत्न लाउनु; निद्रामा पार्नु।
२.
लडाउनु; लेटाउनु।
३.
स्त्रीसम्भोग गर्नु।

सम्बन्धित शब्दहरू