लतार्नु
Romanized: lataarnu, latarnu
भुइँमा घस्रने गरी तान्नु; लत्र्याउनु; घिस्स्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लता+नु]
१.
भुइँमा घस्रने गरी तान्नु; लत्र्याउनु; घिस्स्याउनु।
२.
लटपट गर्नु; लटपट्याउनु।
३.
पछार्नु; गिराउनु।
४.
घुसार्नु।
५.
घिउतेल आदिमा सागपात पकाउनु।
६.
निहुराउनु; नुहाउनु।
७.
धेरै खानु; घिच्नु।