लधाद्दु
Romanized: ladhaaddu, ladhaddu
बच्चालाई जिउमा टाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
बच्चालाई जिउमा टाँस्नु।
२.
बिरामी व्यक्तिलाई आफ्नो जिउमा अडेस लगाएर बसाउनु।