सद्दु
Romanized: shaddu, saddu
बोटबिरुवा सर्नु, उम्रिनु; यताबाट उता जानु; एक ठाउँबाट अर्को ठाउँमा जानु; एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
बोटबिरुवा सर्नु, उम्रिनु; यताबाट उता जानु; एक ठाउँबाट अर्को ठाउँमा जानु; एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्नु।