सङद्दु
Romanized: sangaddu, shangaddu, shanaddu, sanaddu
बच्चाको तौल दिनप्रतिदिन बढ्दै जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बच्चाको तौल दिनप्रतिदिन बढ्दै जानु।
२.
बोटबिरुवा हलक्क बढेर आउनु।
३.
मूलबाट पानी रसाउनु; गाईवस्तुबाट दुध रसाउनु।