पङद्दु
Romanized: pangaddu, panaddu
गाई, भैँसीलाई दुध माग्दा बाच्छो, पाडोले खाएर वा हातले सुम्सुम्याएर थुन मोटो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
गाई, भैँसीलाई दुध माग्दा बाच्छो, पाडोले खाएर वा हातले सुम्सुम्याएर थुन मोटो हुनु।