लपकलपक
Romanized: lapakalapak, lapakalapaka
अचार, घिउजस्ता चिज बारम्बार चाट्दा वा खाँदाको किसिमले; लपलप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लपक]
1
अचार, घिउजस्ता चिज बारम्बार चाट्दा वा खाँदाको किसिमले; लपलप।