लपक

Romanized: lapak, lapaka

अङ्कमाल; आलिङ्गन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अङ्कमाल; आलिङ्गन।
२.
आगाको लप्को।
३.
टाँसो; लिसो लगाइ।

सम्बन्धित शब्दहरू