खपक

Romanized: khapak, khapaka

कोदालीले खनेर निकालेको चपरीको परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कोदालीले खनेर निकालेको चपरीको परिमाण।
२.
गाली वा हप्कीदप्की।
३.
प्रत्येक गाँस निल्ने तरिका वा निल्दाको ध्वनि।
४.
प्रत्येक गाँसको परिणाम।

सम्बन्धित शब्दहरू