लफन्ड्याउनु
Romanized: laphandyaaunu, lafandyaaunu, lafandyaunu, laphandyaunu
एकैचोटि धेरै लिनु; लटपट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [लफन्डो+याउ+नु]
1
एकैचोटि धेरै लिनु; लटपट्याउनु।