लफन्धर

Romanized: laphandhar, lafandhara, lafandhar, laphandhara

धेरै बोल्ने; फतौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत लपन+घर]

१.
धेरै बोल्ने; फतौरो।
२.
स्वास्नी मरेको; राँडो।

सम्बन्धित शब्दहरू