धुरन्धर
Romanized: dhurandhar, dhurandhara
कुनै पनि विषयको गहन ज्ञान भएको; प्रकाण्ड विद्वान्; पारङ्गत; पोख्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै पनि विषयको गहन ज्ञान भएको; प्रकाण्ड विद्वान्; पारङ्गत; पोख्त।
२.
प्रधान; प्रमुख; मुख्य।
३.
जोत्न लायक; जुवामा नार्न सुहाउँदो (गोरु) ।
४.
भार वहन गर्ने; भारी बोक्ने।