लफन्डिनु

Romanized: lafandinu, laphandinu

एकैचोटि धेरै लटपटिनु; गुजुल्टो पारेर लिइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [लफन्डो+इ+नु]

1
एकैचोटि धेरै लटपटिनु; गुजुल्टो पारेर लिइनु।

सम्बन्धित शब्दहरू