लफलफ
Romanized: laphalaph, lafalapha, laphalafa, lafalaph
पानी आदिले भिजेका लुगा लाउँदा शरीरमा बराबर टाँसिने गरी; लफ्याक-लफ्याक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत लिप्त]
१.
पानी आदिले भिजेका लुगा लाउँदा शरीरमा बराबर टाँसिने गरी; लफ्याक-लफ्याक।
२.
(विशेषण)
भिजेको; रुझेको।